John 5:25 ONCV

[25] म तिमीहरूलाई साँच्‍चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।

About this translation

Life Bible app icon
Get the Life Bible app Read offline, sync highlights and notes, and study with your library on any device.