John 19:24 ONCV

[24] तिनीहरूले आपसमा सल्‍लाह गरे, “यो वस्त्रचाहिँ नच्यातौँ, तर यो कसको भागमा पर्ने हो, चिट्ठा हालेर हेरौँ।” धर्मशास्त्रमा लेखिएको कुरा यसरी पूरा भयो। “तिनीहरूले मेरो बाहिरी वस्त्रहरू एक-आपसमा बाँडे, र मेरो भित्री वस्त्रचाहिँ चिट्ठा हाले।” यसकारण सिपाहीहरूले त्यसै गरे।

About this translation

Life Bible app icon
Get the Life Bible app ★★★★★4.8 · 217K ratings Read offline, sync highlights and notes, and study with your library on any device.